उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी

उद्योग वाणिज्य महासंघ निर्वाचन : एशोसिएटतर्फ १९ जना विजयी

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत एशोसिएटतर्फ १९ जना निर्वाचित भएका छन् । महासंघको विधानमा एशोसिएटतर्फ ९ जना कार्यसमिति सदस्य रहने व्यवस्था छ । सो व्यवस्थाअनुसार एशोसियटमा १९ जना नै निर्वाचित भएका छन्।

एशोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाएका छन् । उनी १४४० मत ल्याएर निर्वाचित भएका छन् । मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो ।

कसको मत कति ?

मतदाता संख्या– १७४८

भोट खसेको– १६५०

उम्मेदवारको नाम र प्राप्त मत

१. डा. रामशरण थपलिया – १४४०

२. मनोज पौडेल – १३७३

३. अम्बिका प्रसाद पौडेल – १३६३

४. आनन्द कुमार बगेरिया – १३६४

५. सुनिल नारायण श्रेष्ठ – १३४२

६. सुशील थापा – १३२९

७. शैलेन्द्र गुरागाईं – १३१५

८. राजेश कुमार अग्रवाल – १३१२

९. हेमन्त गोल्छा – १३००

१०. देशबन्धु बस्नेत – १२८४

११. अविनाश बोहोरा –१२७५

१२. गोपाल खनाल – १२६५

१३. उज्वल कुमार श्रेष्ठ – ११९१

१४. प्रवलजङ्ग पाण्डे – ११२८

१५. जुना माथेमा – ९९१

१६. शक्ति कुमार बेगानी – ९८८

१७. सन्दिप कुमार अग्रवाल – ९२५

१८. ऋषि अग्रवाल – ८८१

१९. मुकुन्द प्रसाद तिमल्सिना – ८४२

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com