विदेशी विनिमय सच्चिति १५.२० प्रतिशतले बढ्यो

विदेशी विनिमय सच्चिति १५.२० प्रतिशतले बढ्यो

काठमाडौं । विदेशी विनियम सञ्चिति १५.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्तिम असार मसान्तको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्ममा १५.२० प्रतिशतले विदेशी विनिमय सञ्चिति बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

जसअनुसार फागुनसम्म विदेशी विनियम सञ्चिति १४ खर्ब १ अर्ब २१ करोड रुपैयाँ बराबरमा पुगेको छ । गत असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ८ महिनाको अवधिमा १५.२० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com