सुपथ मूल्य पसल : उपभोक्तालाई झिनो छुट

सुपथ मूल्य पसल : उपभोक्तालाई झिनो छुट

काठमाडौं । दशैं, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकासहित देशभर सुपथ मूल्य पसल सुरु गरेको छ । उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यसहित सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आज हामी कालिमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा रहेको सुपथ पसलमा पुगेका छौँ ।

कस्तो छ त सुपथ मूल्य पसलको भाउ ?

२५ केजीको स्टिम जिरा मसिनो चामल रु. २१७०

बजार मूल्य रु. २२००

छुट रु. ३०

२५ केजीको लङग्रेन जिरा मसिनो चामल रु. ३५६०

बजार मूल्य रु. ३६००

छुट रु। ४०

२५ केजीको सोना मंसुली चामल रु. १९००

बजार मूल्य रु. १९२५

छुट रु। २५

२ केजी मैदा रु. १५०

बजार मूल्य रु. १५९

छुट रु. ९

१ केजी मुसुरोको दाल रु. १५०

बजार मूल्य रु. १५२

छुट रु. २

१ केजी ठूलो दाना मासको दाल रु. १४०

बजार मूल्य रु. १४५

छुट रु. ५

डेढ लिटर डीडीसी घ्यू रु. ५७०

बजार मूल्य रु. ५७५

छुट रु. ५

१०० ग्राम दालचिनी रु. ८०

बजार मूल्य रु. ८५

छुट रु. ५

२०० ग्राम जिरा रु. २७०

बजार मूल्य रु. २८०

छुट रु. १०

२०० ग्राम धनियाँ रु. ७५

बजार मूल्य रु. ८०

छुट रु. ५

५०० ग्राम मिट मसला रु. ३४५

बजार मूल्य रु. ३५०

छुट रु. ५

१ केजी चिनी रु. ९७

बजार मूल्य रु. १४०

छुट रु. ४३

(बढीमा २ केजी पाइने)

१ केजी चिया रु. ४८०

बजार मूल्य रु. ४९०

छुट रु. १०

सुपथ पसलमा पाईने सामानहरुमा २ रुपैयाँदेखि ४३ रुपैयाँसम्म छुट उपलब्ध छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com