मीड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

मीड सोलु हाइड्रोको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । मीड सोलु हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लगानीकर्ताले आज २ गतेसम्म कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन्। मीड सोलुले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको हो। तर सर्वसाधारणलाई छुटाइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com