आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

आज पनि घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको मूल्य आज (मंगलबार) तीन सयले घटेको छ ।

तोलामा तीन सय रुपैयाँले घटेर सुन आज ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी सोमबार हिजो जस्तै तोलामा १ हजार २६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com