
एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । उनलाई आज लाई पुत्री लाभ भएको छ ।
आलिया र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ ।
यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।