अभिनेत्री आलिया भट्ट आमा बनिन्

अभिनेत्री आलिया भट्ट आमा बनिन्
k4fashion.com

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्ट आमा बनेकी छिन् । उनलाई आज लाई पुत्री लाभ भएको छ ।

आलिया र रणबीर कपुरले एच.एन रिलायन्स अस्पतालमा आइतबार छोरीलाई जन्म दिएका छन् । जुम टिभी इन्टरटेन्मेन्टले यसबारे जानकारी दिएको छ ।

यी दुईले गत अप्रिलमा विवाह गरेका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com