बिकिनीमा खुलेकी अदिति

बिकिनीमा खुलेकी अदिति

अभिनेता अनमोल केसी अभिनित फिल्म ‘कृ’बाट नेपाली फिल्म उद्योगमा भित्रिएकी अभिनेत्री हुन् अदिती बुढाथोकी । यो फिल्ममा अनमोल र उनको जोडीलाई निकै नै मन पराइएको थियो ।उनले यो फिल्ममा अभिनय गरेपछि उनको नेपाली फिल्म उद्योगमा एकाएक चर्चा भएको थियो ।

अदितीले मोडलिङ हुँदै रजतपटमा पदार्पण गरेकी हुन् । उनी अझै पनि भारतीय मोडलिङमाा रमाइरहेकी छिन् ।अदिती इन्स्टाग्राममा निकै नै सक्रिय छिन् । उनलाई इन्स्टाग्रामकी क्विन पनी भन्ने गरिन्छ । उनले इस्टाग्राममा आकर्षक तस्वीर सेयर गरिरहेकी हुन्छिन् । यिनै तस्वीरले उनको बेलाबेलामा भारतीय मिडियामासमेत चर्चा हुन्छ ।

हालै उनले इन्स्टा एक तस्विर सार्वजनिक गरेकी छन् । तस्विरमा उनी बोल्ड अवतारमा देखिएकी छन् । दुवइमा रहेकी उनले समुन्द्र तटहमा विकिनी अवतारमा आफुलाई प्रस्तुत गरेकी छिन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com