‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ- दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नारद पोखरलेको शब्द र ज्योति प्रकाशले संगित र शिशिर योगीको रहेको ‘नजाने भो हाम्रो दुःख’ को म्यूजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यले अभिनय रहेको छ ।

मकवानपुरको कुन्छालमा आसपासमा छायाँङ्कन गरेको म्यूजिक भिडियोमा आफ्नो सन्ता विदेशी पलायन पश्चात बुबा आमा स्वदेशमा भोग्नुपरेको पीडालाई प्रकाश पार्न खोजिएको छ । गोबिन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश बिश्वकर्माको सम्पादन छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com