‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

‘नजाने भो हाम्रो दुःख’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौँ- दीपेन्द्र प्रकाश केसीको निर्देशनमा ‘नजाने भो हाम्रो दुःख’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

नारद पोखरलेको शब्द र ज्योति प्रकाशले संगित र शिशिर योगीको रहेको ‘नजाने भो हाम्रो दुःख’ को म्यूजिक भिडियोमा शुरविर पण्डित ‘दारी बा’, रश्मि भट्ट र राजानन्द माण्डव्यले अभिनय रहेको छ ।

मकवानपुरको कुन्छालमा आसपासमा छायाँङ्कन गरेको म्यूजिक भिडियोमा आफ्नो सन्ता विदेशी पलायन पश्चात बुबा आमा स्वदेशमा भोग्नुपरेको पीडालाई प्रकाश पार्न खोजिएको छ । गोबिन्द अञ्जानको छायांकनमा तयार गरिएको भिडियोमा कल्पेश बिश्वकर्माको सम्पादन छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com