रवि ओड र नितु पौडेलको स्वरमा 'सत्य राम कसम'

रवि ओड र नितु पौडेलको स्वरमा 'सत्य राम कसम'

काठमाडौँ । रवि ओड र नितु पौडेलको स्वरमा रहेको 'सत्य राम कसम' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।सार्वजनिक गीतमा बाबुल गिरीको रचना, संगीत तथा कम्पोज रहेको छ ।सियोन श्रेष्ठले निर्देशन गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन रहेको छ ।

भिडियोमा आरआर खड्का र करुणा श्रेष्ठ फिर्चड रहेका छन् । भिडियोको सम्पादन तथा कलर शिलन लम्सालले गरेका छन् ।यस म्युजिक भिडियोको निमार्ण शिशिर गुरुङले गरेका हुन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com