शाहरूख खानले अब बिशाल भारद्वाजसँग फिल्म बनाउने

शाहरूख खानले अब बिशाल भारद्वाजसँग फिल्म बनाउने
MSI

मुम्बइ । बलिउडका बादशाह अर्थात् शाहरुख खानको अन्तिम वर्ष निकै विस्फोटक रह्यो । किङ खानले एकै वर्षमा लगातार ३ हिट फिल्म पठान, जवान र डंकी मार्फत दर्शकलाई मनोरञ्जन दिएका थिए । 

एकैबर्षमा उनी २६ सय करोडको ब्यापार गराउन सफल अभिनेताको रूपमा उनको नाम रेकर्ड भइसकेको छ ।  शाहरुखका फ्यानहरु अहिले उनको अर्को प्रोजेक्टको प्रतिक्षामा छन् ।

यसैबीच, किंग खानले आफ्नो अर्को फिल्मका लागि फिल्म निर्माता विशाल भारद्वाजसँग हात मिलाएको खबर आएको छ । उनको इश्किया, ७ खुन माफ र कमिने चर्चित फिल्म हुन् । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com