फिल्म ‘महाजात्रा’को छायांकन समापन

फिल्म ‘महाजात्रा’को छायांकन समापन

फिल्म ‘महाजात्रा’को छायांकन समापन भएको छ ।सामाजिक सन्जाल मार्फत फिल्मको छायांकन सक्किएको बताइएको हो । फिल्ममा प्रदीप भट्टराईको निर्देशन रहेको छ ।

म्याक्स दीपेश खत्रीको लगानीमा रवीन्द्र सिंह बनियाँ कार्यकारी निर्माता रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बनियाँ, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, प्रेम पाण्डे, सुमन कार्की लगायतका कलाकारको अभिनय छ । चैत्रको ९ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com