नेता रिजालद्धारा बाल अस्पताललाई ५० लाख सहयोग

नेता रिजालद्धारा बाल अस्पताललाई ५० लाख सहयोग

मोरङ । नेपाली काँग्रेस नेता डा. मिनेन्द्र रिजालले किओच बाल अस्पताललाई ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।

पूर्व मन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान् कोइरालालाई चेक हस्तान्तरण गरेका हुन् ।

आफ्ना माता पिताको स्मृतिमा स्थापना गरेको पुण्य श्री फाउण्डेशन मार्फत प्रदान गरेको सो रकम बराबरको चेक डा. रिजालले रतुवामाई नगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच हस्तान्तरण गरेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक:शर्मिला घिमिरे | सम्पादकः मधुसूदन बजगाईं | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com