उच्च अदालतका ६ मुख्य न्यायाधीशले लिए शपथ

उच्च अदालतका ६ मुख्य न्यायाधीशले लिए शपथ

काठमाडौँ । उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष मुख्य न्यायाधीशहरूले बिहीबार शपथ लिएका हुन्।

मंगलबार न्याय परिषद्ले उच्च अदालतमा ६ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। परिषद्को सिफारिसका आधारमा न्यायाधीशहरू लोहितचन्द्र शाह, माधवप्रसाद पोखरेल, रमेशप्रसाद राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापा मुख्य न्यायाधीश नियुक्त भएका हुन्।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com