कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा

कांग्रेसका गगन थापा र एमालेका राजन भट्टराईबीच कडा प्रतिस्पर्धा

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् ।

१५ सय मत गन्दा थापा भट्टराईभन्दा ३५ मतले अघि हुनुहुन्छ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com