चर्को घाम लागेसँगै काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलियो (फोटो फिचर)

चर्को घाम लागेसँगै काठमाडौंका चोकचोकमा थुप्रिएको फोहोरको दुर्गन्ध फैलियो (फोटो फिचर)

Published on

घाम लागेसँगै दुई महिनादेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएका फोहोरले दुर्गन्ध फैलाएको छ । जसकारण चोक र सडकमा हिँड्दा नाक र मुख छोप्नुपर्ने अवस्था आएको छ ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com