बर्दिया १ : कांग्रेसको अग्रता

बर्दिया १ : कांग्रेसको अग्रता
Picasa

बर्दिया । बर्दिया क्षेत्र नम्बर १ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ ।

३ हजार ७ सय ५९ मत गणना हुँदा गठबन्धनबाट कांग्रेसका सञ्जय कुमार गौतमले १ हजार १ सय ४५ मत ल्याएर अग्रता लिनु भएको छ ।

यसै गरी नागरिक उन्मुक्ति पार्टी ९ढकिया० का ठाकुरसिंह थारुले १ हजार १ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै नेकपा एमालेका लक्ष्मण ज्ञवालीले ९ सय १० मत प्राप्त गर्नुभएको भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवेश भुषालले ४८६ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com