सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

सुनसरी ३ मा एमालेकी भगवती चौधरी विजयी

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार चौधरीले ४० हजार सात ८८ मत ल्याउनुभयो । उहाँले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले हराउनुभयो । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाउनुभयो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत प्राप्त गर्नुभएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com