भुटानी शरणार्थी प्रकरण : इन्द्रजित राईसहित ३ जनाको बयान आज

भुटानी शरणार्थी प्रकरण : इन्द्रजित राईसहित ३ जनाको बयान आज

Published on

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त इन्द्रजित राईसहित तीन जनाले आज बयान दिँदै छन् ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा राईसहित सन्दीप रायमाझी र टङ्क कुमार गुरुङले बयान दिने भएका हुन् । यसअघि शुक्रवार सागर राई र केशव प्रसाद दुलालको बयान लिइएको थियो । यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com