बाजुरामा मतपेटिकामा आगजनी

बाजुरामा मतपेटिकामा आगजनी

काठमाडौं । बाजुराको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ ।

प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको क केन्द्रको प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको हो ।

मतदान अधिकृत रामकुमार यादवले एकाएक मतपेटिकामा धुवाँ निस्किएको बताउनुभयो। मतपेटिकामा आगजनी कसले गरेको हो भन्नेबारे खुल्न नसकेको उहाँको भनाइ छ ।

उक्त घटनापछि पुनः मतदान गराउने या के गर्ने भन्नेबारे खुलेको छैन ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com