दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना

दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना

दाङ । दाङमा वनभोजका लागि हिँडेको बस दुर्घटना भएको छ ।

बर्दियाबाट दाङको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै आज बिहान साढे ७ बजे दुर्घटनामा भएको हो ।

दाङका प्रहरी प्रमुख रामबहादुर केसीका अनुसार २० जना घाइते भएका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com