प्रमुख आयुक्त थपलियाले भेटे युरोपियन युनियनका राजदूतलाई

प्रमुख आयुक्त थपलियाले भेटे युरोपियन युनियनका राजदूतलाई

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले बीच शिष्टाचार भेट भएको छ ।

उनीहरूबीच बिहीबार९आज० आयोगको कान्तिपथस्थित केन्द्रीय कार्यालयमा भेट भएको आयोगले बताएको छ ।

उक्त भेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको बताइएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com