कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी

कैलाली २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी

कैलाली । कैलाली क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन् । सो पार्टीका अरुणकुमार चौधरी २१ हजार ८७१ मतका साथ प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

यस्तै एमालेका झपट रावलले १६ हजार १२८ मत प्राप्त गरे । सोही क्षेत्रबाट माओवादीका उम्मेदवार भगत बहादुर बढुवाल १५ हजार ११५ मत पाएर तेस्रो बने ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com