मतदान केन्द्रमा झडप

मतदान केन्द्रमा झडप

काभ्रेको चौरिदेउरली गाउपलिक- छ को मतदान केन्द्रमा झडप भएको छ।

एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्दनका कार्यकर्ताबीच सुरु भएको विवादले उग्र रुप लिदा झडपको स्थिथि सिर्जना हुनगएको थियो। झडपपछी मतदानका लागि भनेर आएको भिडले मतपेटिका बाहिर लेराएर तोडफोड गरेका छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com