
काभ्रेको चौरिदेउरली गाउपलिक- छ को मतदान केन्द्रमा झडप भएको छ।
एक जनाको भोट अर्को व्यक्तिले हालेको भन्दै गठबन्दनका कार्यकर्ताबीच सुरु भएको विवादले उग्र रुप लिदा झडपको स्थिथि सिर्जना हुनगएको थियो। झडपपछी मतदानका लागि भनेर आएको भिडले मतपेटिका बाहिर लेराएर तोडफोड गरेका छन्।