६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा कांग्रेसको २१ स्थानमा अगाडि

६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा कांग्रेसको २१ स्थानमा अगाडि
Picasa

काठमाडौं । हिजो भएको मतदानको अहिले गणना भैरहेको छ । ६१ निर्वाचन क्षेत्रको मतगणना हुँदा नेपाली कांग्रेसले २१ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ ।

कांग्रेसले काठमाडौं ५ मा प्रदीप पौडेल, नवलपुर २ विष्णुकुमार कार्की, इलाममा २ डम्बरबहादुर खड्का, चितवन १ विश्वनाथ पौडेल, कञ्चनपुर ३ रमेश लेखक, बर्दिया २ सञ्जयकुमार गौतम, रौतहट ४ देवप्रसाद तिमलसेन, भक्तपुर २ दुर्लभ थापा क्षेत्री, रुपन्देही ३ बालकृष्ण खाँण, काठमाडौं १० राजेन्द्र कुमार केसी ले अग्रता लिएका छन् ।

त्यस्तै सुर्खेत २ हृदयराम धामी, तनहुँ २ शंकर भण्डारी, कपिलवस्तु २ सुरेन्द्र राज आचार्य, अछाम २ पुष्पबहादुर शाह,, कपिलवस्तु ३ अभिषेकप्रताप शाह, मोरङ ६ डा। शेखर कोइराला, मकवानपुर १ महालक्ष्मी उपाध्याय ९डिना०, डडेलधुरा १ शेरबहादुर देउवा, तनहुँ १ रामचन्द्र पौडेल, काठमाडौं। ४ गगनकुमार थापा र राजु थापा स्याङ्जा १ ले अग्रता लिएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com