झापा १ मा कांग्रेस महामन्त्री शर्मा फराकिलो मतान्तरसहित विजयी

झापा १ मा कांग्रेस महामन्त्री शर्मा फराकिलो मतान्तरसहित विजयी
Mellow Arc Media

झापा । झापा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ ।

अन्तिम मत परिणामअनुसार कांग्रेसका शर्माले ३९ हजार ६ सय २४ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३ सय ४९ मत पाउनुभयो । शर्मा र खरेलबीचको मतान्तर १४ हजार २ सय ७५ रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com