सुर्खेतमा कांग्रेसको अग्रता

 सुर्खेतमा कांग्रेसको अग्रता
Picasa

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

३ सय २२ मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले १६८ मत पाउनुभएको छ ।

उहाँलाई १५० मतसहित नेकपा एमालेका उम्मेदवार अमृत बहादुर बुढा क्षेत्रीले उहाँलाई पछ्याइरहनुभएको छ । ५ मत बदर

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com