थप १६ जनामा कोरोना, ५६२ सक्रिय सङ्क्रमित

थप १६ जनामा कोरोना, ५६२ सक्रिय सङ्क्रमित

काठमाडौं । आज देशभर १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । देशभर एक हजार ८७९ जनामा गरिएको नमुना परीक्षणमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १८ जना सङ्क्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको सङ्ख्या ९ लाख ८८ हजार १२७ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपाललमा हाल कोरोनाका सक्रिय संक्रमित ५७० जना रहेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com