आज थप ९ जनामा कोरोना, सक्रिय संक्रमित ४७५

आज थप ९ जनामा कोरोना, सक्रिय संक्रमित ४७५

काठमाडौं । नेपालमा आज बुधबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा कुनै संक्रमितको मृत्यु भएको छैन। हालसम्म कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा २४ जना कोरोना मुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल ४७५ जना सक्रिय संक्रमित छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com