थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९२५ वटा नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com