थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९२५ वटा नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या ५१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com