१२ जनामा कोरोना संक्रमण, ५ डिस्चार्ज

१२ जनामा कोरोना संक्रमण, ५ डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

८५० वटा स्वाब नमुनाको परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो । यो अवधिमा देशभर ५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

सोहि अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । पछिल्लो २४ घण्टाको अवधिमा कारोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६ रहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com