थप ४ जनामा कोरोना संक्रमण, २ जना डिस्चार्ज

थप ४ जनामा कोरोना संक्रमण, २ जना डिस्चार्ज

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २ जना संक्रमणमूक्त भएका छन् । 

 हाल देशभर सक्रिय संक्रमितको २५ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com