थप ४ जनामा कोरोना संक्रमण, २ जना डिस्चार्ज

थप ४ जनामा कोरोना संक्रमण, २ जना डिस्चार्ज

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा  ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार २३ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज २ जना संक्रमणमूक्त भएका छन् । 

 हाल देशभर सक्रिय संक्रमितको २५ रहेको र संक्रमित सबै होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 

Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com