थप एक जनामा कोरोना संक्रमण

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर एकजनामा कारोना पुष्टि भएको छ ।

९६० वटा नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । आज आठजना संक्रमणमूक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com