थप एक जनामा कोरोना संक्रमण

थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर एकजनामा कारोना पुष्टि भएको छ ।

९६० वटा नमूना परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको हो । आज आठजना संक्रमणमूक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com