बझाङमा पनि मतगणना सुरु

बझाङमा पनि मतगणना सुरु

बझाङ । बझाङमा निर्वाचन सम्पन्न भएको तीन दिनपछि मतगणना सुरू भएको छ ।

बझाङको सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका सदरमुकाम ल्याउन ढिलाइ भएपछि मतगणना सुरू हुन सकेको थिएन ।

मुख्य निर्वाचन अधिकृत नन्दकिशोर प्रसाद यादवले मतगणना सुरू भएको बताए । सबै क्षेत्रको मतपेटिका सदरमुकाम ल्याईसकिएपछि साईपाल गाउँपालिका र विथ्थडचिर गाउँपालिकाबाट मतगणना थालिएको हो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com