इलाम १ मा मतगणना स्थगित

इलाम १ मा मतगणना स्थगित

काठमाडौं । प्रतिनिधिसभा सदस्यतर्फ इलाम क्षेत्र नम्बर १ मा ३७ घण्टादेखि मतगणना स्थगित भएको छ ।

बुधबार बिहान १ बजेदेखि स्थगित भएको मतगणना अहिलेसम्म सुरु भएको छैन । त्यहाँ खसेको मतभन्दा कम मतपत्र भेटिएपछि विवाद आएको थियो ।

उक्त विवादपछि मतगणना स्थगित भएको हो । त्यहाँ अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । त्यसलगत्तै मतगणना सुरु हुने आयोगले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com