दाङ ३ : कोमल वलीको अग्रता

दाङ ३ : कोमल वलीको अग्रता
User

दाङ । दाङ क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी उम्मेदवार कोमल वलीले अग्रता बनाउनुभएको छ । ६ सय मत गन्दा उहाँले २ सय ४३ मत पाउनुभएको छ ।

उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार दिपक गिरीले २ सय २८ मतसहित पछ्याइरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदीले ८६ मत पाउनुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com