डडेल्धुरामा देउवा सुरक्षित, सागरको अवस्थ कस्तो ?

डडेल्धुरामा देउवा सुरक्षित, सागरको अवस्थ कस्तो ?

काठमाडौं । डडेल्धुराबाट प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सुरक्षित अवस्थामा छन् ।

उनले निकटतम प्रतिस्पर्धी सागर ढकालको तुलनामा करिब दोब्बर मत ल्याएका छन् ।

पछिल्लो मत परिणाम अनुसार देउवाले ६ हजार ८८० मत ल्याउँदा ढकालले ३ हजार ६६६ मत मात्रै ल्याएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com