धादिङ १ एमाले अगाडि, रास्वपा पछ्याउँदै

धादिङ १ एमाले अगाडि, रास्वपा पछ्याउँदै

धादिङ । धादिङ क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिएको छ । ताजा मत परिणामअनुसार एमालेका भूमि त्रिपाठी ९१ मतसहित अग्र स्थानमा हुनुहुन्छ ।

त्रिपाठीलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले ९० मतसहित पछ्याइ रहनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १५ मत प्राप्त गर्नुभएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com