ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित

ओखलढुंगामा रामहरि खतिवडा निर्वाचित

काठमाडौं ।ओखलढुंगामा प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्वाचित हुनु भएको छ ।

खतिवडाले ३३ हजार ५ हय ५६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका यज्ञराज सुनुवारले २६ हजार ७ सय ३८ मत प्राप्त गर्नुभयो ।

यसअघि ०७४ को निर्वाचनमा खतिवडालाई अहिले पराजित बनेका सुनुवारबाटै पराजित हुनुभएको थियो ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com