प्रदेश तर्फ पनि काँग्रेसको अग्रता कायमै

प्रदेश तर्फ पनि काँग्रेसको अग्रता कायमै
Picasa

काठमाडौं । प्रदेश सभातर्फ पनि नेपाली काँग्रेस नै अग्र स्थानमा रहेको छ । काँग्रेसले हाल सम्म ८९, एमालेले ६८, माओवादी केन्द्रले ४४ , एकिृत समाजबादीले १२, स्वतन्त्र उम्मेद्वार ११, राष्ट्रिय प्रजातन्त्र पार्टी ९, जनता समाजवादी पार्टी (जसपा) नेपालले ९ सिट जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले ९, जनमत पार्टीले ६, नागरिक उन्मुक्ति पार्टीले ५ र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार एक क्षेत्रमा निर्वाचित भएका छन् ।

त्यस्तै नेपाली कांग्रेसले १५ स्थानमा अग्रता बनाउँदा नेकपा एमाले २४ स्थानमा अगाडी छ । माओवादी केन्द्रले भने ६ स्थानमा अग्रता लिएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com