हिमानीको टन्सिलको अपरेशनपछि स्वास्थ्य अवस्था सुधारोन्मुख

हिमानीको टन्सिलको अपरेशनपछि स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहको टन्सिलको अपरेशन गरिएको छ। घाँटीमा समस्या देखिएर अस्पताल भर्ना हुनुभएकी पूर्वयुवराज्ञी शाहको आज अपरेशन गरिएको हो ।

ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा शाहको टन्सिलको अपरेशन सफल भएको अस्पताल स्रोतले जनाएको छ।

अनुसार हाल उहाँलाई भीआइपी कक्षमा राखिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com