काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, भकुन्डे तनावग्रस्त

काभ्रेमा बसको ठक्करबाट बालिकाको मृत्यु, भकुन्डे तनावग्रस्त

काभ्रे । गलत दिशाबाट आएको बसको ठक्करबाट बालिकाको मृत्यु भएपछि काभ्रेको भकुन्डे तनावग्रस्त बनेको छ ।

बनेपाबाट खार्पाचोक कालिन्चोक आउदै गरेको बा २ ख ७३४२ नम्बरको बसको ठक्करबाट ८ वर्षीया बालिका दिविशा अधिकारीको घटनास्थलमै मृत्यु भएको हो । मृत्तकका आफन्तले शव उठाउन दिएका छैनन् ।

बस चालक भने फरार रहेका छन् । मृतकको आफन्त र स्थानीयबासीले बसमा आगजनी तथा तोडफोड गरेका छन् भने बीपी राजमार्गमा अवरोध गरेका छन् ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com