सुनको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ३ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com