सुनको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

सुनको बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले बढेको छ ।

आज तोलामा सुनको भाउ १ लाख ३ हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो १ लाख ३ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com