सुनको भाउ आज तोलाको १ लाख १५ सय पुग्यो

सुनको भाउ आज तोलाको १ लाख १५ सय पुग्यो

काठमाडौं । सुन चाँदीको भाउ लगातार बढ्न थालेको छ । आज फेरि तोलामा तीन सय रुपैयाँले बढेर सुन एक लाख एक हजार ५ सय रुपैयाँमा पुगेको छ ।

हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com