सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीको अग्रता

सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीको अग्रता

काठमाडौं । सुनसरी–४ मा नेपाली काग्रेसका उमेदवार ज्ञानेन्द्रबहादर कार्कीले अग्रता बढाउनुभएको छ । गएको शनिबारदेखि रोकिएको मतगणना आज अपराह्नदेखि सुरु भएको थियो ।

पछिल्लो मतपरिणामअनुसार कार्कीले २३ हजार ५४० मत ल्याउनुभएको छ भने एमालेका जगदिश कुसियैतले २३ हजार ४०४ मत ल्याउनुभएको छ ।

दुईबीच १३६ मतको अन्तर छ ।

Related Stories

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com