भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापासँग ४३२ मतले पछि परे एमालेका महेश बस्नेत

भक्तपुर–२ मा कांग्रेसका दुर्लभ थापासँग ४३२ मतले पछि परे एमालेका महेश बस्नेत

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् । पछिल्लो परिणामअनुसार थापाले ४ हजार ११२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भने ३ हजार ६८० मत पाएका छन् । बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com