झापा १ मा विश्वप्रकाश शर्मा फराकिलो मतसहित अगाडि

झापा १ मा विश्वप्रकाश शर्मा फराकिलो मतसहित अगाडि

झापा । झापा क्षेत्र नं. १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले फराकिलो अग्रता बनाएका छन् ।

गणना भएको ४०६८ मतमध्ये शर्मालाई १७७० मत प्राप्त भएको छ । उनलाई पछ्याइरहेका नेकपा एमालेको अग्नि खरेलले ११४७ मत प्राप्त गरेका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com