काठमाडौं १ मा रविन्द्रको अग्रता कायमै, प्रकाशमान पछिपछि

काठमाडौं १ मा रविन्द्रको अग्रता कायमै, प्रकाशमान पछिपछि

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता कायमै राखेका छन् । मिश्रले ३०५७ मत पाएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी प्रकाशमान सिंहले २८७३ मत पाएका छन् । यस्तै एमालेका किरण पौडेलले १७३० मत पाएका छन् ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com