सप्तरीमा सीके राउत तेब्बर बढी मतले अगाडि, उपेन्द्र यादव कछुवा गतिमा

सप्तरीमा सीके राउत तेब्बर बढी मतले अगाडि, उपेन्द्र यादव कछुवा गतिमा

सप्तरी । सप्तरी २ को प्रतिनिधि सभातर्फ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवभन्दा जनमत पार्टीका अध्यक्ष सिके राउत तेब्बर भन्दा धेरै मतले अगाडि हुनुभएको छ ।

जनमत पार्टीका अध्यक्ष राउतले २ हजार ४ सय २ मत प्राप्त गर्दा जसपा अध्यक्ष यादवले ७ सय ६८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | अध्यक्ष तथा प्रबन्ध निर्देशक: मधुसूदन बजगाईं | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
Daily News Nepal
www.dailynewsnepal.com