स्याङजा २ मा धनराजले मतान्तर बढाउँदै, पद्मा पछिपछि

स्याङजा २ मा धनराजले मतान्तर बढाउँदै, पद्मा पछिपछि
Published on
Updated on

काठमाडौं । स्याङजा क्षेत्र नम्बर २ मा काँग्रेसका उम्मेदवार धनराज गुरूङ अगाडि हुनुहुन्छ ।

नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्याल दोस्रो स्थानमा हुनुहुन्छ । यो समाचार तयार पार्दासम्म गुरुङले ५ हजार ९८७ मतका साथ अग्र स्थान कायम गर्नुभएको छ । यस्तै अर्यालले ४ हजार ५०३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको १ हजार ६२५ मत छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी लालगोपाल अर्यालले ११२ मात्रै मत पाउनुभएको छ ।

Related News

No stories found.
Ph: ++977-1-5172640 | news.dailynewsnepal@gmail.com | Publisher : Mellow Arc Media Pvt.Ltd.| Editor: Madhusudan Bajgain| Reg.No: 00102/078-079
logo
Daily News Nepal
www.dailynewsnepal.com