पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको ३२२ जनाको पीसीआर परीक्षणका क्रममा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा १५ जना संक्रमित निको भएका छन्।

योसँगै देशभर निको हुनेको संख्या ९ लाख ८८ हजार ३९८ पुगेको छ। देशभर हाल ४३२ जना सक्रिय संक्रमित छन्।

मिल्दो जुल्दो समाचार

No stories found.
Ph: +९७७-१-५१७२६४० | news.dailynewsnepal@gmail.com | प्रकाशक : मेलो आर्क मिडिया प्रा लि | सम्पादकः शर्मिला घिमिरे | दर्ता नं. ००१०२/०७८-०७९
logo
Daily News Nepal
www.dailynewsnepal.com